राजसंस्थाको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन [फोटोफिचर]

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर प्रदशृन गरेका थिए । बालकदेखि बृद्धसम्म हजारौंको संख्यामा प्रदर्शनकारीहरु थिए ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो