राजसंस्थाको पुनःस्थापनाको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन [फोटोफिचर]

कमल साउद
२० मंसिर २०७७ १४:४०

काठमाडौं । राजसंस्थाको पुनःस्थापनाको माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन गरिएको छ । माइतीघरबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेर प्रदशृन गरेका थिए । बालकदेखि बृद्धसम्म हजारौंको संख्यामा प्रदर्शनकारीहरु थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *