प्रचण्ड–नेपाल समूहको विजयी जुलुसका केही तस्वीरहरु

डिसी नेपाल
१२ फागुन २०७७ १४:३४
92
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विजयी जुलुस गरेको छ। काठमाडौंमा उक्त समूहका नेता तथा कार्यकर्ताले विजयी जुलुस निकालेका हुन।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सडक आन्दोलनमा रहेको उक्त समूहले आजको आन्दोलनको कार्यक्रमलाई विजयी जुलुसमा परिणत गरेको थियो। मंगलबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभालाई बदर गरेको थियो।

अनौपचारिक दुई समूहमा विभाजन भएको नेकपाका दुई समूहले सडकमा शक्ति प्रदर्शन गर्दै आएका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि बैशाख १७ र २७ गते निर्वाचनको मिति समेत घोषणा गरिसकेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *