सरस्वती चौधरीको कप्तानीमा ललितपुर मेयर ११ महिला टिमको घोषणा
काठमाडौं। ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल क्रिकेट संघ क्यानले चैत २१ गतेदेखि किर्तिपुर टियु मैदानमा आयोजना गर्ने ललितपुर मेयर महिला च्याम्पियनसिप २०७७ को लागि सरस्वती चोधरीको कप्तानीमा ललितपुर महिला ११ टिम घोषणा गरिएको छ ।
टिममा सरस्वती चौधरी (कप्तान), अनुराधा चौधरी, कविता गौतम, शोभा आले, बिमला मगर, विन्दु कटवाल, सुमत खतिवडा, कन्चन श्रेष्ठ, आरती बिडारी, अश्मिना कर्माचार्य, केनुका बस्नेत, सृष्टि पौडेल, अनिशा लामिछाने र निशा पराजुली रहेको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जनाएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment