पेट्रोलियम पदार्थको मूल्य बढ्यो

डिसी नेपाल
२२ चैत २०७७ २२:०८

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले आइतबार राति १२ बजेपछि लागू हुनेगरी मूल्य बढाएको हो। निगमले पेट्रोल र डिजल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ। नयाँ मूल्य अनुसार पेट्रोल १२० रुपैयाँ र डिजेल १०३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएकाे छ।

स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ट गरेअनुसार मूल्य बढाइएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *