प्रवासी नेपाली मञ्च जापानले तोक्यो बिभागीय प्रमुखहरु

डिसी नेपाल
२३ चैत २०७७ २२:२५

टोकियो । नेकपा एमालेको प्रवासी संगठन प्रवासी नेपाली मञ्च जापानले सङ्गठन विस्तार गरेसँगै बिभागीय प्रमुखहरु तोकेको छ।

फागुन २३ को सर्वोच्चको फैसलालले एमालेलाई ब्युँताएपछि अध्यक्ष सुरेश केसीको अध्यक्षतामा बसेको प्रवासी नेपाली मञ्च जापान राष्ट्रिय कमिटिको चौथो बैठकले बिभिन्न बिभागीय प्रमुखहरु तोकेको हो।

राष्ट्रिय कमिटीको सचिबमा डा सरोज कँडेल, सदस्यहरुमा बुद्वीराज घिमिरे, बुद्वीराज लामा गोले, गोकुल खत्री, तुलसी पाठक, बलदेव केसी, बिरोध चालिसे र मधुराम लामीछानेलाई मनोनित गरिएको छ।

संगठन बिभाग प्रमुखमा कुलचन्द्र खरेल, सचिवमा स्वतन्त्र पौड्याल सदस्यहरू मोहन रायमाझी, मिलन घिमिरे, दिप पाठकलाई मनोनित गरिएको छ भने, प्रचार प्रसार बिभाग प्रमुखमा प्रकाश ढकाल, सचिवमा अर्जुन आचार्य, सदस्यहरू बिनोद कुमार सापकोटा, महेश खड्का र रोशन पौड्याललाई मनोनित गरिएको छ।

यस्तै, आर्थिक बिभाग प्रमुखमा मुक्तीराम खरेल, सचिवमा अर्जुन केसी, सदस्यहरू लक्ष्मण आचार्य, अन्जान खनाल र यादव केसीलाई मनोनित गरिएको छ भने, महिला बिभाग प्रमुखमा कृष्टिना भण्डारी, सचिवमा दिपा घिमिरे,सदस्यहरू सुमी रायमाझी (बस्नेत) ,रीता ढकाल, कमला ढकाल र अन्जु थापा क्षेत्रीलाई मनोनित गरिएको छ।

युवा बिभाग प्रमुखमा बुद्वीराज घिमिरे, सचिवमा शंकर रिमाल, सदस्यहरू मनोज श्रेष्ठ, बासु पन्थ र रिभाष वोस्तीलाई मनोनित गरिएको छ। बिद्यार्थी बिभाग प्रमुखमा दिपक घिमीरे, सचिवमा सज्जन सिलवाल, सदस्यहरू अर्जुन थापा, कमल पाण्डेय र कमल न्यौपानेलाई मनोनित गरिएको छ।

साहित्य, कला, तथा सांस्कृतिक बिभाग प्रमुखमा दिप पाठक, सचिवमा गोकुल खत्री सदस्यहरू राज्यमान छारा, राजेन्द्र पौड्याल, सुजन के।सी।लाई मनोनित गरिएको छ। संघ संस्था समन्वय बिभाग प्रमुखमा अर्जुन अधिकारी, सचिवमा टिकाराम कंडेल सदस्यहरू बिष्णु प्रसाद सापकोटा ,बलराम गिरी र मधुराम लामीछानेलाई मनोनित गरिएको छ।

स्वास्थ्य तथा सामाजिक परामर्श बिभाग प्रमुखमा मोहन सिंह रायमाझी, सचिवमा नारायण पौड्याल सदस्यहरूस् गोबिन्द ढकाल, सृजना केसी र श्रीराम सुवेदीलाई मनोनित गरिएको छ। पर्यटन तथा प्रवर्द्धन बिभाग प्रमुखमा हरी पौड्याल, सचिवमा राम कुमार थापा सदस्यहरू स्बलदेव केसी, निशान जिसी र राजन तिमिल्सिनालाई मनोनित गरिएको छ।

अतिरिक्त कृयाकलाप बिभाग प्रमुखमा महेन्द्र अधिकारी, सचिवमा बिरोध चालीसे सदस्यहरूस् हरी गेलाल,संतोष शरण अधिकारी र सिबी थोकरलाई मनोनित गरिएको छ। श्रम तथा रोजगार बिभाग प्रमुखमा अनुजराज क्षत्री, सचिवमा संजयमान बस्नेत, सदस्यहरू रबिन्द्र बस्नेत ,राम बहादुर घिमिरे र दिनेश के।सी।लाई मनोनित गरिएको छ।

लगानी प्रवर्द्धन तथा बाणिज्य बिभाग प्रमुखमा प्रह्लाद सिंह महत, सचिवमा सुरेश घिमिरे सदस्यहरू राजु पौड्याल ,किसन बस्नेत र मित्रलाल गौतमलाई मनोनित गरिएको छ।

शिक्षा तथा प्रविधि प्रबर्दन बिभाग प्रमुखमा तुल्सी पाठक, सचिवमा बिजय उप्रेती, सदस्यहरूस् सन्तोस अधिकारी, अशोक खतिवडा र हिमाल उप्रेतीलाई मनोनित गरिएको छ। दैबिक प्रकोप तथा परोपकार बिभाग प्रमुखमा कमल बानियाँ, सचिवमा बुद्विराज लामा गोले, सदस्यहरू दिलिप थापा, महाशर्मा खरेल र द्वारिका भण्डारीलाई मनोनित गरिएको छ।

एन आर एनए समन्वय बिशेष कमिटिको संयोजकमा डा सरोज कंडेल, सदस्यहरुमा कुलचन्द्र खरेल, डा राम गिरी, लोकनाथ वस्थी, केशर गिरी, बुद्वीराज घिमिरे र अर्जुन अधिकारीसहितको कमिटी गठन गरिएको छ। संसदीय अनुशासन आयोग र १२ सदस्सीय सल्लाहकार कमिटी निर्माण गरिएको छ।

१५ दिन भित्र पूर्ण कमिटी बन्ने गरी क्षेत्रिय कमिटिको जिम्मेवारी पनि तोकिएको छ। कान्तो कमिटीको अध्यक्षमा बुद्विराज घिमिरे र सचिवमा राजेन्द्र पौड्याल चयन भएका छन्। मियागी कमिटिको अध्यक्षमा धनराज जिसी र सचिवमा नरेश चाम्लाङ चयन भएका छन्।

यस्तै, गुम्बा कमिटिको अध्यक्षमा सागर भुषाल, सचिवमा राज कार्की, सदस्यहरु रिता पोखरेल, दिपक राना मंगर, उत्तम सेडाई, चोलाकान्त गौडेल, मोहन गिरी, दोर्जे तामाङ, श्याम थापा, यम ब। किसान चयन भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *