मलेसियाको टिम नेपालमा

डिसी नेपाल
३१ चैत २०७७ १६:३१

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजका लागि मलेसियाको टिम नेपाल आईपुगेको छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने टी–ट्वान्टी सिरिजका लागि मलेसियाको टिम मंगलबार नेपाल आईपुगेको हो । मलेसियाको टिमलाई नेपाल क्रिकेट टिम (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । नेदरल्याण्डको टिम पनि मंगलबार बिहान नेपाल आइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *