नेदरल्याण्ड भर्सेस नेपालः सन्दीपले दिलाए सफलता
काठमाडौं। शनिबार शुरु त्रिकोणीय टि ट्वान्टी क्रिकेटको पहिलो खेल नेपाल र नेदरल्याण्डबीच भइरहेको छ। पहिला बलिंग गरेको नेपालले दोस्रो ओभरमा सफलता पाएको छ।
सन्दीप लामिछानेले नेदरल्याण्डका ब्याट्सम्यानलाई स्लिपमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment