भुर्तेलको अर्धशतक, नेपालको स्कोर १०० पार

डिसी नेपाल
४ वैशाख २०७८ १५:४८
208
Shares

काठमाडौं। काठमाडौं जारी त्रिकोणीय टि ट्वान्टी क्रिकेट श्रृंखलामा नेपालका कुसल भुर्तेलले अर्धशतक बनाएका छन्। उनले नेदरल्याण्डविरुद्धको खेलमा शनिबार २९ बलमा अर्धशतक बनाए। दोस्रो बलमा शून्य रनमा जीवन दान पाएका उनले त्यसपछि विस्फोटक ब्याटिंग गरेका थिए।

उनले खेल जारी रहँदा नटआउट ५९ रन बनाएका छन्। अर्का ओपनर आरिफ शेखले ३४ रन बनाएका छन्। नेपालले ११ औं ओभरको खल जारी रहँदा १००रन बनाएको छ। नेपालले १३७ रनको सामान्य लक्ष्य पाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *