कविता : एक अर्ध पागल

डिसी नेपाल
१२ भदौ २०७८ ८:४९

रोएर बॉच्नु भन्दा
हॉसेरै मर्नु बेस
जिबनको रहस्य
हो..!

जहिले
जाल झेल
जितने र हार्ने
बिच कहिले
हुन्न मेल

कोइ खुशी देख्छु
कोइ रोएको रोएै
संसारको
भिडमा
जुध्न सक्नेको जित
सोझो मान्छे
सधै हुन्छ
फेल

आजकाल
न मानिस बॉचेको छ
न मानिस मरेको
भन्छन्
अर्ध पागल मानिसहरू
नै यहॉ हुन्छन्
बेस

खै कहॉ छै
हामी
न बॉचेका
छै
न मरेको
संसार त केबल
अर्ध पागलको
देश

एक अर्ध पागल

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *