एमाले अध्यक्ष ओली सर्वदलीय बैठकमा नजाने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने भएका छन्। एमाले संसदको प्रमुख प्रतिपक्ष दल हो।
संसदीय दलको सचिवालयले अध्यक्ष ओलीको ठाउँमा एमालेबाट प्रतिनिधि जाने जानकारी गराएको छ। सभामुखले भने ओलीको नाममा पत्राचार गरेर नै बैठकमा उपस्थित हुन भनेका थिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment