सर्वोच्चको आदेशपछि लोकसेवाले गर्यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित
काठमाडौं । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) तर्फको नतिजा प्रकाशन स्थगित गरेको छ।
सर्वोच्च अदालतको आदेशपछि आयोगले एक सूचना निकालेर आर्थिक वर्ष ०७६\७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मको खुला तथा समावेशी तर्फको अन्तर्वार्ताको नतिजा स्थगित गरिएको जनाएको छ ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment