ईपीएल लिगः आज भैरहवा र पोखरा भिड्दै
काठमाडौं। एभरेष्ट प्रिमियर लिग (ईपीएल) को आज दोस्रो क्वालिफायर खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा हुने खेल भैरहवा ग्लाडियसर्ट र पोखरा राइनोजबीचको खेल दिउँसो १२ः४५ बाट हुँदैछ।
भैरहवा र पोखरा दुबै आजको खेल जितेर फाईनल पुग्न चाहन्छ। चितवन यसअघि नै पहिलो क्वालिफायरमा पोखरालाई नै जितेर फाइनल खेल सुरक्षित गरिसकेको छ।प्रतियोगिताको नियम अनुसार पोखराले आजपपनि दोस्रो क्वालिफय। खेल्न पाएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment