मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुग्यो (अपडेट)

डिसी नेपाल
२६ असोज २०७८ १७:०५

मुगु । मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या २८ पुगेको छ । मंगलबार सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ आएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७ मा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको हो ।

घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *