राष्ट्रिय फुटबल टोलीका मुख्यप्रशिक्षक अल्मुताइरीले गरे सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं। नेपाली राष्ट्रिय पुरुष फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आज ती वर्षसम्म प्रशिक्षक रहने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर पत्रमा सन् २०२४ सम्म नेपालको टिम सम्हाल्ने सम्झौता भएको छ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अल्मुताइरीले प्रशिक्षकबाट राजिनामा दिएका तिए। तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनको पहलमा मुख्य प्रशिक्षक अल्म्ताइरी नेपाल आउन सहमत भएका हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment