विश्वकप २०२२ः अहिले सम्म १३ देश छनोट

डिसी नेपाल
१ मंसिर २०७८ ११:४१
2.8k
Shares

काठमाडौं। सन् २०२२ मा कतारमा हुने विश्वकपमा फुटबलमा हाल सम्म १३ देश खेल्ने टुङ्गो लागिसकेको छ। विश्वकप छनोटमा आयोजक कतार स्वत छनोट भएको छ,भने अन्य १२ देश छनोट चरणको खेल जित्दै विश्वकप यात्रा पक्का गरेको हो।हालसम्म छनोट हुने देशहरुमा आयोजक कतार,जर्मनी,डेनमार्ड, ब्राजिल बेल्जियम,फ्रान्स,क्रोएसिया,स्पेन,सर्विया,स्विटजरल्याण्ड,इंल्यान्ड,नेदरल्यान्ड र अर्जेन्टिना रहेका छन्।विश्वकप फुटबलमा कूल ३२ देशले उपाधीको लागि प्रतिस्पर्धा गर्ने गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *