नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा अधिकारी नियुक्त

डिसी नेपाल
१८ माघ २०७८ २१:०७

काठमाडौं ।नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारी नियुक्त भएका छन् ।

सोमबारको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *