युरोपेली देश लातभियाका जनता रुससँग लड्न युक्रेन जान अनुमति
काठमाडौं। रुसले युक्रेनमा गरिरहेको आक्रमणका बीच युरोपको अर्को देश लातभियाले आफ्ना सर्वसाधारण नागरिकलाई रुससँग लड्नको लागि युक्रेन जान अनुमति दिएको छ । सोमबार लातभियाको संसदमा पेश भएको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
यससँगै अब लातभियाका कुनै पनि नागरिक रुससँग लड्नको लागि युक्रेन जान चाहेमा जान पाउने त्यहाँको संसदले एक वक्तव्य जारी गर्दै जानकारी दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment