५७ सय रुसी सेना मारिएः युक्रेन

डिसी नेपाल
१७ फागुन २०७८ १६:३८
एजेन्सी। युक्रेनले ५ हजार ७१० रुसी सेना मारिएको दाबी गरेको छ । युक्रेनका सैन्य अधिकारीहरुले मंगलबार सो दाबी गरेका हुन्  । एउटा भिडियो सन्देशमा युक्रेनी जनरल स्टाफका प्रवक्ताले २०० भन्दा बढी रुसी सेनालाई नियन्त्रणमा लिइएकोसमेत दाबी गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *