युक्रेनमा आइतबार नयाँ युद्धबिरामको घोषणा
काठमाडौं । युक्रेनको मारियुपोल शहरमा स्थानीय समय अनुसार आइतबार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ।
सर्वसाधारणलाई एउटा सहमति गरिएको मार्गमार्फत उक्त शहरबाट निस्कन १२ बजेदेखिको समय तोकिएको छ। गत शनिवार त्यस्तै एउटा योजना घोषणा गरिए पनि केहीबेरमै त्यो बमबारीसँगै तोडिएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment