लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु – Dcnepal

लेक लागेर उपल्लो डोल्पामा म्यादी प्रहरीको मृत्यु

जाजरकोट। उपल्लो डोल्पाको शेफोक्सुन्डाे गाउँपालिका शेस्थित गाउँमा लेक लागेर म्यादीको मृत्यु भएको छ।

डिएसपी निरन्जन थापाका अनुसार ठूलीभेरी नगरपालिका-७ का सुनिल विकको मृत्यु भएको हो। विकको शव हेलिकोप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो