पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन

डिसी नेपाल
१५ जेठ २०७९ १०:५३
5.2k
Shares

पोखरा। पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ।

करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ।

नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन। थप विवरण आउन बाँकी छ।

भिडियो हेर्नुहोस्:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *