विपद्को तयारीमा जुट्यो मध्यनेपाल नगरपालिका

लमजुङ । मध्यनेपाल नगरपालिकाले बर्खा लागेसंगै मनसुनजन्य विपद् न्यूनीकरणका लागि पूर्व तयारी थालेको छ ।
नगर कार्यपालिका बैठकले नगर प्रमुख रमेशकुमार पाण्डेको संयोजकत्वमा समिति गठन गरी विभिन्न निर्णय गरेको हो ।
बर्खाको समयमा बाढीपहिरोलगायतको विपद् आउन सक्ने अनुमान गरी पूर्व तयारीमा जुटेको प्रमुख रमेशकुमार पाण्डेले बताए ।
विपद्लाई न्यूनीकरण गर्न सिंगो नगरपालिकाले तयारी थालेको नगरप्रमुख पाण्डेको भनाइ छ ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना