एकैपटक २ सय २४ जना जिल्ला न्यायाधीशको सरुवा, काठमाडौंमा मात्रै २२ जना
काठमाडौँ। न्याय परिषद्ले २ सय २४ जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो।
जिल्ला अदालत चितवनमा कार्यरत केशवप्रसाद अधिकारीलगायत २२ जना न्यायाधीश काठमाडौंमा सरुवा भएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment