आज राप्रपा नेपालको केन्द्रीय कार्यसमिति बैठक बस्दै

डिसी नेपाल
३० साउन २०७९ ७:२८
40
Shares

काठमाडौं। राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ। पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज सोमबार र मंगलबार केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।

अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन्। उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *