चुनावी सुरक्षाबारे सुरक्षा निकायसँग छलफल

डिसी नेपाल
९ असोज २०७९ १५:४४

काठमाडौं । निर्वाचन आयोगले आसन्न संसदीय निर्वाचनको सुरक्षाबारे सुरक्षा निकायसँग आइतबार छलफल गरेको छ । आज आइतबार आयोगले नेपाली सेना, नेपाल प्रहरी, सशसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको हो । आजै आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने विषयमा दलहरूसँग पनि छलफल गर्दै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *