पर्यटकीय गन्तव्य: चितवन राष्ट्रिय निकुन्ज {फोटोफिचर}

डिसी नेपाल
२२ कार्तिक २०७९ १३:५३

काठमाडौँ । नेपालका पर्यटकीय स्थलहरुमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड बढ्न थालेको छ । नेपालको पर्यटकिय स्थल मध्ये चितवनको चितवन राष्ट्रिय निकुन्ज पनि एक हो ।

चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्जको रुपमा बि.सं.२०३० साल असोज ४ गते (सन् १९७३ सेप्टेम्बर २०) स्थापना भएको हो । नेपालका विभिन्न स्थानका आन्तरिक पर्यटकका साथै विदेशी पर्यटक पनि पुग्ने गर्दछन् ।

चितवन राष्ट्रिय निकुन्जमा जंगल सफारी गर्न धेरैले रुचाउने गर्दछन् । गैंडा, बाघ, भालु,निल गाई,सोस्,गोही, आजिङर, चितुवा, चित्री आदी विभिन्न जातका जनावरहरुलाई नजिकबाट नियाल्न चितवन राष्ट्रिय निकुन्ज एक राम्रो र आकर्षक पर्यटकिय गन्तब्य हो।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *