प्रतिनिधिसभाको बैठक शनिबार, उपसभामुख चयन गर्ने

डिसी नेपाल
५ माघ २०७९ १५:५०

काठमाडौँ। प्रतिनिधिसभाको बैठक शनिबार बस्ने भएको छ।

बिहीबार बसेको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले प्रतिनिधिसभाको अर्काे बैठक ७ माघ शनिबार दिउँसो १ बजे बस्ने जानकारी दिएका हुन्।

सोही बैठकले उपसभामुख चयन गर्ने कार्यक्रम छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *