एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ : ओली

डिसी नेपाल
५ माघ २०७९ १७:५५

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा एमालेले उम्मेदवार उठाउने बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले सत्ता साझेदार दलहरुबीच पनि त्यही सहमति भएको बताए ।

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले राजनीतिक संयन्त्रको विरोध गर्नुको कुनै अर्थ नरहेको समेत बताए । कांग्रेसले गत सरकारमा संयन्त्र बनाएर सुरु गरेको अभ्यासको निरन्तरता अहिलेको राजनीतिक संयन्त्र भएको उनको भनाइ छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *