सभामुख घिमिरेको पहिलो सम्बोधन- पदीय मर्यादा र सदनको गरिमा बढाउन भूमिका खेल्छु (पूर्णपाठ)
काठमाडौं। सभामुख देवराज घिमिरेले पदीय मर्यादा र सदनको गरिमा बढाउन भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
सभामुखमा निर्वाचित भएपपछि पहिलो पटक शनिबार प्रतिनिधि सभा बैठक सञ्चालन गर्नु अगाडि उनले आफूलाई निर्वाचित गराएकोमा सांसदहरुलाई धन्यवाद दिँदै यस्तो बताएका हुन्। विगतका अभ्यासबाट पाठ सिकेर पदीय भूमिका र सदनको गरिमा बढाउन भूमिका खेल्ने उनको भनाइ छ।
यस्तो छ पूर्णपाठ
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment