एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

डिसी नेपाल
१४ माघ २०७९ १५:१९
756
Shares

काठमाडौं। मोडल तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गर्नुरेकी छन्।

शनिबार रुपन्देहीमा भएको एक कार्यक्रममा उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी हुन्। उनलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीका तथा खादा लगाएर पार्टीमा प्रवेश गराइन्।

कलाकार गौतम पत्रकार ऋषि धमलाका श्रीमती हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *