गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय

डिसी नेपाल
१५ माघ २०७९ १७:४२
7.0k
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ।

आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुनः आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो। रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए।

गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ।

 


No ads found for this position

प्रतिक्रिया

3 thoughts on “गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय”

  1. Rabi jasto rajyalayee kehi nathhanne sarkaarikanoon ullanghan garne Rabilayee kunai haalatma Sarkaarma punah lyaunu hundaina

Leave a Reply

Your email address will not be published. Required fields are marked *