धुलिखेल अस्पतालका स्टाफ सवार बससँग कार ठोक्कियो

डिसी नेपाल
६ फागुन २०७९ १८:३४

काठमाडौं । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।

स्टाफ बससँग कार ठोकिदा कारमा सवार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *