तीन वर्षीया छोरीको हत्या आरोपमा बुबा पक्राउ

डिसी नेपाल
१८ फागुन २०७९ १४:१२
260
Shares

बाग्लुङ । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआरोपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *