दोस्रो एनएसजी फुटसल प्रतियोगीतामा बालाजु युथ क्लब बिजयी

डिसी नेपाल
१२ चैत २०७९ १०:२७

भक्तपुर । भक्तपुरमा आयोजना भएको दोस्रो एनएसजी फुटसल प्रतियोगीता २०७९ मा बालाजु युथ क्लबले उपाधी जितको छ । खेलमा बालाजु युथले बुढाशुब्बालाई पराजित गर्दै जित हात पारेको हो ।

खेलमा बालाजु युथले बुढाशुब्बालाई ६–१ स्कोरको अन्तरले हराएको हो । खेलमा बिजेता टिमले नगद ५० हजार पुरस्कार प्राप्त गरेका थिए भने उपबिजेता बुढासुब्बाले २५ हजार नगद र ट्रफि प्राप्त गरेका थिए । भक्पुरको सल्लाघारी स्थित फुटसलमा भएको प्रतियोगीता शुक्रबार र शनिबार सञ्चालन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *