पूर्वमन्त्री पोखरेल अस्पताल भर्ना

डिसी नेपाल
४ असार २०८० १२:३७

महोत्तरी। पूर्वशिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्वस्थ भएर अस्पताल भर्ना भएका छन्।

एक्कासी ज्वरो र झाडापखाला लागेपछी साेमबार बिहान उनी महोत्तरीस्थित जनसेवा अस्पतालमा भर्ना भएका हुन्।

`सुरुमा उहाँ आउदा निक्कै ज्वरो आएको थियो,´ उपचारमा खटिएका चिकित्सक गणेश श्रेष्ठले भने, `अन्य के भएको भन्ने विषयमा हामीले चेकजाँच गरिरहेका छौँ।´




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *