भारतविरुद्ध नेपालको बलियो सुरुवात

डिसी नेपाल
१८ भदौ २०८० १५:५२

काठमाडौं । एसिया कप अन्तर्गतको खेलमा आज नेपालले भारतसँग बलियो सुरुवात गरेको छ । नेपाली ओपनरहरुले विकेट नगुमाइ राम्रोसँग रन जुटाइरहेका छन् ।

आज नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । नेपाली ओपनरहरुले ८ ओभरको खेल सकिँदासम्म विकेट नगुमाइ ४२ रन बनाएका छन् । कुशल भुर्तेलले २२ र आसिफ शेखले १६ रन बनाएर खेलिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *