दिपेन्द्र २९ रनमा आउट

डिसी नेपाल
१८ भदौ २०८० १९:२१

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीच खेल भइरहेको छ । श्रीलंकाको पालेकेले रंगशालामा जारी खेलमा नेपालले सातौँ विकेट गुमाएको छ । नेपालको पारी सम्हालेका दिपेन्द्र सिंह ऐरी २५ बलमा २९ रन बनाएर आउट भए ।

४१.१ ओभरमा नेपालको सातौँ विकेट गुमेको हो । नेपालले ४२ ओभरमा १९४ रन बनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *