वर्षाले नेपाल र भारतबीचको खेल रोकियो

डिसी नेपाल
१८ भदौ २०८० २०:३९

काठमाडौं । एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा २३१ रनको लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा पानी परेको हो ।

हाल क्रिजमा भारतका कप्तान रोहित शर्मा र शुभमन गिल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *