‘हिरा जस्तै…’, नासाले साझा गर्‍यो सौर्यमण्डलको सबैभन्दा सानो ग्रहको फोटो

डिसी नेपाल
२७ भदौ २०८० १४:०६
880
Shares

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सौर्यमण्डलको बुध ग्रहको निकै रोचक तस्विर शेयर गरेको छ । बुध पृथ्वीको उपग्रह चन्द्रमा भन्दा आकारमा थोरै ठूलो तर सौर्यमण्डलको सबैभन्दा सानो ग्रह हो।

 

View this post on Instagram

 

A post shared by NASA (@nasa)

नासाले भनेको छ, ‘यो सबैभन्दा सानो ग्रह हुन सक्छ तर यो सबैभन्दा छिटो छ। यो आफ्नो कक्षमा ४७ किलोमिटर प्रति सेकेन्डको गतिमा घुम्छ। यस हिसाबले बुधको एक वर्ष पृथ्वीको ८८ दिन लामो हुन्छ। बुधको यो तस्बिर मेसेन्जरले पठाएको हो, जुन ग्रहको वरिपरि घुम्ने पहिलो अन्तरिक्ष यान हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *