३ वर्षीया सानीको खोलामा डुबेर मृत्यु
मोरङ । मोरङमा एक बालिकाको खोलामा डुबेर मृत्यु भएको छ ।
मोरङको बेलबारी नगरपालिका–२ स्थित भलुवाखोलामा बेलबारी–३ की ३ वर्षीया सानी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment