जीतपुर-सिमराका पूर्वमेयर पौडेलको निधन

डिसी नेपाल
२६ असोज २०८० ७:५५

निजगढ। जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल घर मृत अवस्थामा फेला परेका छन्। नेकपा एमालेका नेतासमेत रहेका पूर्वमेयर पौडेल बिहीबावार साँझ जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित घरमै मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पूर्व मेयर पौडेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए। उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो।
डेल मृत अवस्थामा फेला परेको जनाउँदै, अझै कारण भने अझै प्रस्ट हुन नसकेको बताए। उनका अनुसार सो बारेमा अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार घरमा घोप्टो परेको अवस्थामा उनी घरमा फेला परेका थिए, जतिखेर उनको मृत्यु भइसकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *