लिग-२ मा नेदरल्याण्डसमाथि ओमानको एक रनको रोमाञ्चक जित

डिसी नेपाल
२६ कार्तिक २०८१ २०:२२
112
Shares

काठमाडौं। ओमानले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेदरल्याण्डसमाथि रोमाञ्चक जित हासिल गरेको छ।  सोमबार सम्पन्न खेलमा ओमानले नेदरल्याण्डसलाई एक रनले पराजित गरेको हो।

ओमानले दिएको १५६ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४५.३ ओभरमा अल आउट हुदै १५४ रनमा अल आउट भएको थियो।  यसअघि ओमानले पहिला ब्याटिंग गर्दै ४४.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो।

यो जितपछि ओमानको १२ खेलमा १४ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ।  त्यस्तै नेदरल्याण्डसको भने १२ खेलमा १४ अंक नै रहेको छ र रनरेटको आधारमा तेस्रो स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *