एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
पार्टी मुख्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो।
बैठकमा समसमायिक राजनीतिक विषय तथा विधान संशोधनलगायतमा छलफल हुने बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment