काठमाडौं आसपासमा भारी वर्षा

डिसी नेपाल
८ असार २०८२ २३:३८

काठमाडौं। काठमाडौं र आसपासका क्षेत्रमा रातिको समयमा भारी वर्षा भइरहेको छ।

उपत्यकाको कपन क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास भारी वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले भारी वर्षाको सम्भावना कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *