यस्ता छन् मन्त्रिपरिषद्का १८ वटा निर्णयहरु

डिसी नेपाल
२० साउन २०८२ १८:००
112
Shares

काठमाडौं। सरकारले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना,२०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषाद् बैठक उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।

उनको अनुसार सरकारले ’राष्ट्रिय श्रम तथा आप्रवासन नीति, २०८२’ स्वीकृत गर्ने निर्णय समेत गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *