सिंहदरबार गेट अगाडि सरसफाइमा जुटे सुरक्षाकर्मी

डिसी नेपाल
३० भदौ २०८२ ११:१९
52
Shares

काठमाडाैं। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको सिंहदरबार परिसर अहिले क्रमशः सामान्य अवस्थामा फर्किंदैछ।

आन्दोलनको बेला प्रदर्शनकारीहरूले जलाएका सवारीसाधन तथा क्षतिग्रस्त वस्तुहरूको उठान तथा सरसफाइको कार्यमा प्रहरीले सक्रियता देखाएको छ। सिंहदरबारको मुख्य गेट अगाडि जलेका गाडीहरू हटाउँदै र सडक सफा गर्दै प्रहरी जुटेकाे छ ।

घटनापछि वातावरण स्वच्छ बनाउन प्रहरी र सरसफाइकर्मीहरू व्यस्त छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *