६ लेन विस्तारअन्तर्गत साँगा–बनेपा सडक खण्डमा धमाधम पिच हुँदै (तस्बिरहरू)
काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तार कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
हाल जंगल क्षेत्र हुँदै जाने साँगा–बनेपा सडक खण्डमा धमाधम कालोपत्रे (पिच) गर्ने कार्य भइरहेको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment