सोमबार सरकारी कार्यालय सञ्चालन गर्न गृह मन्त्रालयको निर्देशन

डिसी नेपाल
१९ असोज २०८२ १९:१७
2.7k
Shares

काठमाडाैं। गृह मन्त्रालयले विपत् जोखिम नहरेका जिल्लामा सोमबार सरकारी कार्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको छ।

यसअघि आइतबार र सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको थियो।

मनसुनको प्रभाव कम भएर मौसममा सुधार भएपछि सोमबार सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *