‘मोन्था’ आँधीको प्रभाव कमजोर भएपछि खुलेको कालिञ्चोक (तस्विर)

सिमाेन पाैडेल
१६ कार्तिक २०८२ १०:४०
48
Shares

काठमाडौं। ‘मोन्था’ आँधीको प्रभाव कमजोर भएपछि पर्यटकीय तथा धार्मिक क्षेत्र कालिञ्चोक क्षेत्र हेर्न लायक भएको छ।

आइतबार विहानैदेखि मौसममा सुधार आएपछि कालिञ्चोक क्षेत्र खुलेको हो। यतिबेला कालिञ्चोक क्षेत्रमा पर्यटकको घुइँचो लागेको छ। काठमाडौंबाट नजिकको पर्यटकीय तथा धार्मिक क्षेत्र मध्ये एक मानिने कालिञ्चोक भगवतीको दर्शन गर्न पर्यटक जाने गर्दछन्।

हेरौं महामोहक तस्बिर-


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *