रामहरि खतिवडाको टिकट खोसियो
काठमाडौं। नेपाली कांग्रेसले ओखलढुंगामा अन्तिम समयमा उम्मेदवार फेरबदल गरेको छ।
यसअघि जितेका रामहरि खतिवडाले पाएको भनिएको टिकट अन्तिममा कुमार लुइटेलले पाएका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment